नेपालको मधेश प्रदेशमा अवस्थित रौतहट जिल्लाको पूर्व-पश्चिम तथा उत्तर – दक्षिणको मध्यभागमा रहेको साबिक गा.वि.स धरहरी हाल देवाही गोनाही नगरपालिका वडा नं. ९ धरहरीमा स्थित श्री जय किसान माध्यमिक विद्यालय धरहरी,रौतहट संचालित रहेको छ | विद्यालयको स्थापाना कालदेखि हाल सम्म विभिन्न शैक्षिक गतिबिधिहरुलाई देहाय अनुसार प्रस्तुत गरिएको छ | मुख्यत धरहरी, दिपही, पोठियाही, जयनगर, प्रेमपुर गोनाही र देवाही गाउँहरुको पायक पर्ने स्थानको पहिचान गरी समुदायको तत्कालिन अगुवा व्यक्तिहरु द्वारा शिक्षाको विकासलाई हृदंगमन गरी वि.स. २००६ सालमा प्रेमपुर गोनाही गाउँबाट फुसको घर केहि पैसामा खरिद गरि त्यो सानो घर मुख्यत: स्व. दुलम राय यादव र स्व. सरफलाल राय यादव बाट उपलब्ध गराईएको जग्गामा श्री लोअर प्रईमरी स्कुल धरहरी बजार तत्कालिन जिल्ला बारा दोस्तिया परगाना हुने गरि वाल वर्ग, कक्षा १ देखि ३ सम्मको पठन- पाठन संचालन भयो | वि.स. २००९ सालमा पुन: यस विद्यालयलाई श्री अपर प्राइमरी स्कुलको नामबाट कक्षा ४ देखि ५ सम्मको पठन-पाठन शुरु भयो |  शिक्षा सबैको र सधैको लागि हुने भएकोले नै वि.स. २०११ सालमा श्री मिडिल इंग्लिश स्कूल धरहरी, जिल्ला बाराको नामबाट अपग्रेडिंग भयो र कक्षा ६ र ७ को पठन-पाठन संचालन भयो |

Message from principal

Message from principal

Dear Parents and Students,
As Principal I am hugely impressed by the commitment of the school .. Under my leadership, and as a team working together, we strongly promote academic achievement among our students. The cultural, sporting  and other successes of all of our students and staff are also proudly celebrated together. Jaykisan Secondary School is  an innovative school makes use of the talents and skills of staff, students and parents to provide a wide range of educational programmes and projects. Wholesome participation is encouraged in extra-curricular activities and care is also taken to ensure the well-being and happiness of each and every student in the school.

Wholesome participation is encouraged in the extensive range of extra-curricular activities on offer and care is also taken to ensure the well-being and happiness of each and every student in the school.
 
With a long and rewarding history of achievement in education behind us, our school community continues to move forward together with confidence, pride and enthusiasm.
 
"The tradition of excellence is ours; the choice is yours!"
 
Sanjay Prasa

Shree Jay Kisan Model Seconday School
Contact Info

Dewahi Gonahi Municipality 09, Dharahari Rautahat

info@jaykisan.edu.np